शुल्कहरु र व्ययहरु
Fees and Charges

शुल्कहरु र व्ययहरु

योग्य ब्यक्तिहरुको लागि सरकारी अस्पतालको सेवाहरु को शुल्कहरुर व्ययहरु १८ जुन, २०१७ देखि संशोधित गरिएको छ
चिकित्सा शुल्क माफी (योग्य व्यक्तिहरुको लागी)

 

सेवा 

संशोधित   शुल्क 

भर्ना भएको बिरामीको दैनिक हेरचाह  

सघन बेड  

- हेरचाह शुल्क  

-भर्ना शुल्क(अस्पताल भर्ना भएको पहिलो दिन)  

 

$१२० प्रति दिन  

$७५  

स्वास्थ्य लाभ/ पुनर्वास,  

अशक्तता र मनोरोग बेड  

$१०० प्रति दिन  

बहिरङ्ग उपस्थित  

दुर्घटना तथा आपतकालीन  

$१८० प्रति उपस्थित हुँदा  

सामान्य क्लिनिक  

$५० प्रति उपस्थित हुँदा  

विशेषज्ञ क्लिनिक(सम्बद्ध स्वास्थ्य क्लिनिक सहित)  

- पहिलो चोटि सेवा  

-भविष्यमा उपस्थित हुँदा  

-औषधी शुल्क  

 

$१३५ प्रति उपस्थित हुँदा  

$ ८० प्रति उपस्थित हुँदा  

$१५ प्रति वस्तु*  

ड्रेसिङ वा सुई लगाउने  

$१९ प्रति उपस्थित  

हुँदासामुदायिक सेवा  

सामुदायिक नर्सिङ सेवा(सामान्य)  

$८० प्रति पटक आउँदा  

सामुदायिक सम्बद्ध स्वास्थ्य सेवा  

$८० प्रति पटक आउँदा  

दिवा अस्पताल/  

दिवा प्रकृया  

मनोरोग दिवा अस्पताल  

$६० प्रति उपस्थित हुँदा  

बृद्ध-बृद्धा दिवा अस्पताल  

$ ६० प्रति उपस्थित हुँदा  

पुनर्वास दिवा अस्पताल  

$५५ प्रति उपस्थित हुँदा  

क्लिनिकल अङ्कोलोजी वा मृगौला क्लिनिक  

$९६ प्रति उपस्थित हुँदा  

एम्बुलटरी सुविधामा दिईने दिवा प्रकृया र उपचार  

$ १९५ प्रति उपस्थित हुँदा  

* प्रत्येक पैसा लाग्ने एकाईले एउटा औषधिको १६ हप्तासम्मको अवधिलाई समेट्छ । पुर्जी अनुसार प्रत्येक औषधिको $ १५ को गुणक अनुसार रकम लाग्नेछ। (आँफैले किनेको औषधी बाहेक)  

राजपत्र अनुसार, तल निम्न श्रेणीमा पर्ने बिरामी मात्र योग्य ब्यक्तिहरुलाई लागू हुने शुल्कको दरका लागि योग्य हुनुहुन्छ:

  • रेजिष्ट्रेशन अफ पर्सन्स अर्डिन्यान्स(ब्यक्ति दर्ताको अध्यादेश)(परिच्छेद १७७) अन्तर्गत जारी गरिएको हङकङ आईडी कार्ड भएका ब्यक्ति, कुनै ब्यक्ति जसले पहिले हङकङ आगमन हुने वा रहने अनुमति दिईएको थियो र त्यो अनुमतीको समयावधि समाप्त भएको वा वैध नभएको कारण हङकङ आईडी कार्ड पाएको ब्यक्ति;  
  • बच्चा जो ११ वर्षभन्दा कम उमेरको छ र हङकङको बासिन्दा हो; वा  
  • अस्पताल प्राधिकरणको प्रमुख कार्यकारीले अनुमोदन गरेको अरु ब्यक्तिहरु।  

सेवाहरु दिंदा राजपत्रमा दिईएको प्रचलित दर अनुसार दस्तुर लाग्नेछ।  

विवरणको लागि अस्पताल प्राधिकरणको वेबसाईटमा हेर्न सकिनेछ:  
 http://www.ha.org.hk 

Patients>Service Guides>Fees and Charges  

 

 

 

गैर्ह-योग्य ब्यक्तिहरुको लागि सरकारी अस्पतालको सेवाहरुको शुल्कहरु र व्ययहरु १८ जुन, २०१७ देखि संशोधित गरिएको छ  
चिकित्सा शुल्क मा छुट (गैर योग्य व्यक्तिहरुको लागी)
महत्वपुर्ण सूचना ग्राहकलाई सूचना
महत्वपूर्ण सूचना बिरामीको लागी सूचना

 

 

सेवा  

संशोधित   शुल्क  

भर्ना भएको बिरामीको दैनिक हेरचाह  

सामान्य अस्पताल:  

-सामान्य वार्ड  

-सघन उपचार कक्ष / युनिट  

-उच्च निर्भरता वार्ड / युनिट  

-नर्सरी  

 

$५,१०० प्रति दिन  

$२४,४०० प्रति दिन  

$१३,६५० प्रति दिन  

$१,३४० प्रति दिन 

मनोरोग अस्पताल  

$ २,३४० प्रति दिन 

बहिरङ्ग सेवा  

दुर्घटना तथा आपतकालीन 

$ १,२३० प्रति उपस्थित हुँदा 

सामान्य क्लिनिक  

$ ४४५ प्रति उपस्थित हुँदा 

विशेषज्ञ क्लिनिक(सम्बद्ध स्वास्थ्य क्लिनिक सहित)   

$ १,१९० प्रति उपस्थित हुँदा 

ड्रेसिङ वा सुई लगाउने 

$१,०० प्रति उपस्थित हुँदा 

सामुदायिक सेवा  

सामुदायिक नर्सिङ सेवा (सामान्य) 

$ ५३५ प्रति पटक आउँदा 

सामुदायिक नर्सिङ सेवा (मनोरोग)  

$ १,५५० प्रति पटक आउँदा 

सामुदायिक सम्बद्ध स्वास्थ्य सेवा  

$१,७३० प्रति पटक आउँदा  

दिवा प्रकृया 

मृगौला क्लिनिक  

- चिरकालिक(क्रोनिक) हेमोडायलाईसिस  

-तिव्र(एक्युट) हेमोडायलाईसिस  

 

$३,००० प्रति उपस्थित हुँदा  

$ ६,००० प्रति उपस्थित हुँदा  

क्लिनिकल अङ्कोलोजी क्लिनिक  

$ ८९५ प्रति उपस्थित हुँदा  

आँखा क्लिनिक  

$ ७२५ प्रति उपस्थित हुँदा  

एम्बुलेटरी सुविधामा दिईने दिवा प्रकृया र उपचार  

$ ५,१०० प्रति उपस्थित हुँदा  

दिवा अस्पताल  

मनोरोग दिवा अस्पताल  

बृद्ध-बृद्धा दिवा अस्पताल  

पुनर्वास दिवा अस्पताल  

$ १,२६० प्रति उपस्थित हुँदा  

$ १,९६० प्रति उपस्थित हुँदा  

$ १,३२० प्रति उपस्थित हुँदा  

गैर  - योग्यब्यक्तिले अस्पतालमा भर्ना हुँदा रकम जम्मा(डिपोजिट) गर्नुपर्ने हुन्छ।  

डिपोजिट आवश्यकताको विवरणको लागि कृपया भर्ना कार्यालय वा श्रफ कार्यालयमा सम्पर्क गर्नुहोस्।  

सेवाहरु दिंदा राजपत्रमा दिईएको प्रचलित दर अनुसार दस्तुर लाग्नेछ।  

विवरणको लागि अस्पताल प्राधिकरणको वेबसाईटमा हेर्न सकिनेछ:  
 http://www.ha.org.hk 

Patients>Service Guides>Fees and Charges  

अंग्रेजी र नेपाली संस्करण बीच कुनै पनि विसंगति भएमा, अंग्रेजी संस्करण प्राथमिकता हुनेछ।

पछिल्लो अद्यतन: 12/2023