महत्वपूर्ण सूचना
Important Notice

प्रयोगका नियमहरु
Terms of Use

अस्पताल प्राधिकरण (एच ए)ले, एच ए कर्पोरेट वेबसाइट www.ha.org.hk (एच ए सी डब्ल्युलगायत प्रयोगको नियमहरुमा कुनै ) पनि समयमा यसको दृष्टिकोणमा ठिक भएमा, कुनै पनि जानकारीमा परिवर्तन गर्न सक्छ। प्रयोगका नियमहरुमा परिवर्तन अनलाइनमा पोस्ट गरिनेछ। तपाईंको प्रवेश र वा एच ए सी डब्ल्यु उपयोग गरेर /, तपाईंले प्रयोगका नियमहरुसंग सहमत गर्नुहुन्छ, जुन समय समयमा बिना पूर्व सूचना संशोधन गर्न सकिन्छ। यदि तपाईँ नियमहरुसंग सहमत छैन भने, कृपया एच ए सी डब्ल्युमा प्रवेश र वा प्रयोग नगर्नुहोस्। हरेक पल्ट तपाईं एच ए सी डब्ल्यु भ्रमण गर्दा तपाईंलाई प्रयोगका नियमहरु जाँच गर्न सल्लाह / दिएको छ।

प्रयोगका नियमहरुले, यस प्रयोगका नियमहरुको सूचनामा र अस्वीकृतिमा, सर्वाधिकार र बौद्धिक सम्पत्ति अधिकारहरु, जोडने नीति, र गोपनीयता नीतिमा वर्णण गरिएको नियम र शर्तनामा आवरण गरिएको छ। प्रयोगका नियमहरु हङकङ एस ए आरको कानूनद्वारा निर्णय र व्याख्या गरिएको हो।

तपाईंको एच ए सी डब्ल्युमा प्रवेश र / वा प्रयोगबाट, तपाईं प्रयोगका नियमहरुको पालना गर्न सहमत हुनुहुन्छ तर यस्तो प्रवेश र / वा प्रयोगले तपाईं र एच ए बीच कुनै अन्य संविदात्मक सम्बन्ध वा कुनै रोगी सम्बन्ध बनाउँदैन। एच ए लाई कुनै बाध्य छैन फलो अप वा तपाईंलाई सम्पर्क गर्न।

यस प्रयोगका नियमहरुको सूचना नेपालीमा अनुवाद गरिएको छ। यदि अंग्रेजी संस्करण र नेपाली संस्करण बीच कुनै पनि विसंगति वा अस्पष्टता छ भने, अंग्रेजी संस्करण विजयी हुनेछ।

जून २०१३