महत्वपूर्ण सूचना
Important Notice

प्रतीलिपी अधिकार र बौद्धिक सम्पत्ति अधिकारहरू
Copyright and Intellectual Property Rights

अन्यथा यदि तोकेको छैन भने, अस्पताल प्राधिकरण कर्पोरेट वेबसाइट www.ha.org.hk  (एच ए सि डब्ल्यु) मा भएको सामाग्रीको सबै प्रतिलिपि अधिकार र अन्य बौद्धिक सम्पत्ति अधिकार लगायत सबै पाठहरू, रेखाचित्रहरु, भिडियोहरु, अडियो क्लिपहरु, चित्र, आरेख, तस्वीर, डाटाको संकलन, नक्शा र अन्य कुनै सामाग्रीहरु, पूर्णरुपले अस्पताल प्राधिकरणको हो।

एच ए सि डब्ल्यु मा कुनै पनि सामाग्री गैर-व्यावसायिक उद्देश्यको लागि र उचित हदसम्म, ब्राउज, प्रदर्शन, डाउनलोड र आफ्नो मूल ढाँचामा छाप्नसक्नु हुन्छ तपाईंले स्वीकार गरेको र एच एलाई वा भौतिक स्रोतलाई उचित विशेषता दिएको खण्डमा र तपाईंले कुनै पनि प्रतिलिपि अधिकार वा बौद्धिक सम्पत्ति सूचना, यस्तो भौतिकको कुनै पनि प्रतिलिपिबाट हटाउनु हुन्न। यस्तो प्रयोग, उदाहरणका लागि, बिक्री वा विज्ञापनका लागि, बढावाको प्रस्ताव राख्दा वा कुनै व्यापारको याचना गर्दा, सामानको व्यापार गर्दा र / वा फाइदा, लाभ वा पुरस्कारको लागि सेवा गर्दा, हुनु हुँदैन। माथिको अनुमति एच एको लोगोको कुनै पनि प्रयोगमा लम्बिदैन, यसको प्रयोग एच एको लिखित सहमतिको अधीनमा छ। एच एले सबै अधिकार सञ्चिति गर्छ जुन स्पष्टले यस प्रतीलिपी अधिकार र बौद्धिक सम्पत्ति अधिकारको सूचनामा दिइएको छैन र आफ्नो तजबीजमा मा कुनै पनि समयमा र कुनै पनि व्यक्तिको विरुद्धमा बिना पूर्व सूचना कुनै पनि अनुमति फिर्ता लिन सक्छ।यदि तपाईं पूर्वोक्त सामाग्री, माथि अनुमति दिएको भन्दा, अन्य कुनै तरिकामा प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले एच एको पूर्व लिखित सहमति प्राप्त गर्नुपर्छ। कृपया एच एलाई सबै जिज्ञासा इमेलमार्फत Enquiry@ha.org.hk मा सम्बोधन गर्नुहोस्। 

माथि अनुच्छेदको अनुमति, एच ए सि डब्ल्यु मा भएको लिङ्क वेबसाइटहरु वा कुनै सामाग्रीमा लम्बिदैन जहाँ प्रतिलिपि अधिकार वा बौद्धिक सम्पत्ति तेस्रो पक्षको हुन्छ। यस्तो सामाग्री प्रयोग गर्न, तपाईंले प्रतिलिपि अधिकार वा बौद्धिक सम्पत्ति अधिकारको सम्बन्धित धारकहरुको प्राधिकार वा अनुमति प्राप्त गर्नुपर्छ।  

एच ए सि डब्ल्युबाट सामग्रीको कुनै प्रयोगले एच ए को पक्षमा सुझाव, संकेत, प्रतिनिधित्व वा भ्रम सिर्जना गर्न (वा यसका एक संभावना) संघको कुनै पनि प्रकारको रूप, अनुमोदन वा समर्थन गर्नु हुँदैन।

एच ए सि डब्ल्यु बाट सामग्रीको कुनै प्रयोग केहि संग जोडिएको वा उद्देश्यको लागि हुनुहुँदैन जसमा कुनै सामाग्री अपमानजनक, गाली गलौज, भेदभावपूर्ण, अश्लील चलचित्र, अश्लील समावेश छ वा जोड्छ वा हङकङ एस ए आर को नियम कुनै पनि तरिकामा उल्लंघन छ वा कुनै पनि बौद्धिक सम्पत्ति अधिकारलाई उल्लंघन गर्छ, वा अन्यथा एच ए द्वारा आफ्नो तजबीजमा अवांछनीय भएको मानेको छ वा एच ए को नीति भन्दा विपरीत छ।

यो लिंकिंग नीति नेपालीमा अनुवाद गरिएको छ। यदि अंग्रेजी संस्करण र नेपाली संस्करण बीच त्यहाँ कुनै पनि विसंगति वा अस्पष्टता छ भने, अंग्रेजी संस्करण विजयी हुनेछ। 

जून २०१३